बोक्सीको आरोपमा एक महिला माथि कुटपिट
वीरगन्ज,असोज । बोक्सीको आरोपमा बारा जिल्लाको लिपनीमालमा एक विधुवा महिला माथि गाउँलेले कुटपिट गरेका छन् ।लिपनीमाल,१ निवासी ४८ वर्षीया विधुवा महिला रसुलबानो खातुनलाई स्थानीय आठ/दश जनाको समूहले बुधबार राति घरमै बोक्सीको आरोपमा कुटपिट गरेको जनाएका छन । रसुलबानोलाई गाँउकै दोहाकीम मियाँ, अब्दूल गनी, मन्सुक हवारीलगायतको समूहले कुटपिट गरेर घाइते बनाएको जनाएको छ ।दोहाकिम मियाँकी १४ वर्षीया छोरी भूइली खातुनलाई बोक्सीको तन्त्रमन्त्र गरी बिरामी बनाएको भन्दै कुटपिट गरेको पीडितले बताएकी छन् घटनाका बारेमा पीडितले राति नै ईलाका प्रहरी कार्यालय जितपुरमा जानकारी दिएका थिए । समयमा घटनाका ब... more »
पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली
यु ट्युबमा हालिएको एउटा भिडियोको ईन्टरनेटमा हल्लीखल्ली मच्चाएको छ र बढी नै भइरहेको छ । तर नहोस् पनि कसरी चर्चमा प्रवचन दिने पादरीले स्केटिङ गर्दै गरेको कम्ता रमाइलो पनि त छैन ! त्यसैले त त्यो भिडियो हालिएको केही सातामा नै २ लाख ५० हजार व्यक्तिले युट्युबमा राख्न भ्याइसकेका छन् । ४५ वर्षिया पादरी जोल्टन लेन्डभाइले यसो गर्नुको मुख्य कारण चाहिँ स्केटिङका माध्यमबाट युवा वर्गलाई लोभ्याउनु आफ्नो उद्देश्य रहेको बताएका छन् । युवा वर्गमा पादरीजस्ता व्यक्ति पनि स्केटिङ गर्दा रहेछन् भन्ने सन्देश जानु सकारात्मक भएकाले यसो गरिएको उनको धारणा रहेको छ । युवा पुस्तालाई धर्मप्रति आस्था बढाउन... more »
फोक्सोमा मटर उमार्ने मान्छे
अमेरिकाका म्यासाचुसेट राज्यका निवासी रन स्वीडन आफूलाई फोक्सोको क्यान्सर भएको भन्दै अस्पताल धाइरहेका थिए तर त्यतिबेला अचम्ममा परे जब डाक्टरहरुले उनलाई क्यान्सर नभई उनको फोक्सोभित्र मटरको विरुवा उम्रिन थालेको कुरा बतायो । कुरा के रहेछ भने रनलाई मटर ज्यादै मनपर्ने तरकारी थियो । उनी त्यसलाई काँचै पनि खाने गर्दथे । एक पटक उनले खाँदै गर्दा मटरको दाना पेटको आन्द्रा वा आमाशयतिर जानुपर्नेमा फोक्सोतिर गयो । -शायद उनले मटर खाँदै गर्दा सर्किएर पेटतिर नगएर सास तान्दा फोक्सोतिर गयो अनि मटर फोक्सोमा पुगेको केही दिनमा नै उम्रिन थालिहाल्यो । रन केही महिनासम्म फोक्सो दुख्ने पीडाले छटपटिइरह... more »
चिनमा हाँसको तीन गोडा र चार पाउ
सामान्यतयाः कुनै पनि हाँस वा कुखुराको दुई गोडा हुने गर्दछ भने दुई वटा नै पाउ हुने गर्दछ । तर यहाँ त तीन गोडा भएको हाँसको चार वटा गोडा छन् । त्यसैले पनि आफूले नाम कमाउन नसके पनि हाँसले नाम कमाओस् भन्ने उनको इच्छा रहेको छ । यत्तिका समयसम्म उनले खासै अनुगमन गर्न नभ्याए पनि हालै खोप हान्न लागिपरेपछि आफूले पालेका हाँसमध्ये यो एउटा चाहिँ अरुभन्दा पृथक रहेको चाल पाएका थिए । त्यसयता उनले यस हाँसलाई भिडमा छाडेका छैनन्, उनले यसलाई आफ्नै घरमा पाल्न थालेका छन् दक्षिणी चीनको ग्वाङ्सी प्रान्तको गुइलिनस्थित लिनचुआन काउन्टीका किसान यान फुयोङको घरमा पालेका ६ सयभन्दा बढी हाँसमध्ये यो एउटा चाहिा अ... more »
बलत्कार प्रतिरोधी कण्डमको आविष्कार
बलत्कार बिरुद्दको बिभिन्न कार्यक्रम्बारे तपाईंले सुन्नुभएकै होला । तर कण्डमबाट बलत्कार बिरुद्दमा लागेको कुराचाही नयाँ हुनसक्छ । तर यस्तो अचम्मलाग्दो कुरा पनि हुदोरैछ । दक्षिण अफ्रिकाकी सोनेट एहलर्स नामकी महिलाले केही वर्ष पहिले बलत्कार प्रतिरोधी कण्डमको आविष्कार गरेकी छन । एन्टी रेप कन्डम भनिने रेपेक्स नामको यो महिला कण्डमको काम भनेको बलत्कारी पुरुषलाई पक्रनु हो । यो कण्डमले महिलालाई बलत्कार गर्ने पुरुषको लिंगमा नराम्रोसँग घाउ बनाउने मात्र होइन लिंगमा टाँसिएको उक्त कण्डम सर्जरी गरेरै निकाल्नुपर्ने हुन्छ । यो कण्डमको भित्री भागमा दाँतजस्ता तिखा संरचना बनाइएको हुन्छ ।यस्तो प्रकारको ...more »
छोरालाई मृत्युदण्डको सजाय सुनाएपछी बाबुआमाको मृत्यु
काठमाण्डौं, असोज १३ । रोजगारीका सिलसिलामा मलेसिया गएका नुवाकोट बर्सुन्चेत १ का हरिबहादुर घलेलाई लागूऔषध कारोबारमा संलग्नताको आरोपमा अदालतले मृत्युदण्डको सजाय सुनाएको पीडा सहन नसकी परिवारका तीन सदस्यको मृत्यु भइसकेको छ । सन् २००१ मा मलेसिया पुगेका बर्सुन्चत १ नुवाकोटका हरिवहादुर घले लागूऔषधको अभियोगमा ३० मे २००३ मा मलेसियामै पक्राउ परेका थिए । घर र्फकन लागेका घलेलाई मलेसियाकै एक होटलमा पक्राउ गरिएको थियो । उनलाई स्थानिय जालन उच्च न्यायालयले मृत्युदण्डको सजाय सुनाएको हो । पक्राउ परेको पिरले बाबु र आमा र बैनीको पनि ज्यान गएको उनका भाई टेकबहादृरले दुखेसो पोखेका छन । उनी जेल प... more »
चुरोट खाने कुकुर
चीनका हुबर्ेइ प्रान्तको वुचाङ निवासी जेङ जिगुयाङ, २३, पेशाले भान्से भएपनी उसले आफ्नो घरमा पलेको घरपलुवा जनावर कुकुरलाई चुरोट खाने तालिमको छ । घरमा पालेको कुकुर ब्लाकिलाई किनेर ल्याएको र ल्याएदेखी चुरोट खानसिकाएको थियो । भने अहिले उनी आलोचनाको पात्र बन्न पुगेका छन् । अहिले ब्लाकी चुरोटको अम्मली भएको उनले दाबी गरिरहेका छन् । ब्लाकीलाई दिनको कम्तीमा एक बट्टा चुरोट चाहिने उनले बताएका छन् । चुरोट खान पाएन भने कुकुर अस्थिर हुने गरेको पनि उनले बताएका छन् । "सुरुमा त चुरोटको गन्ध उसलाई पटक्कै मन पर्दैनथ्यो", जेङले भने- "तर पछि खाँदै जाँदा ऊ पूरै अम्मली हुन थाल्यो । अहिले त बुङबुङ्ती... more »
आमाको गीतले मृत्युशैयाबाट उठाउन सफल
आमा भन्ने शव्द कति शक्तिशाली हुदोरहेछ । आमा शव्दले मानिसलाई मृत्युशैयाबाट समेत उठाउन सक्नेरहेछ । बेलायतमा यस्तै भएको छ । बेलायतकी एक ६ वर्षीया बालिका आमाको गाथा समेटिएको एक गित सुनेर अस्पतालको कोमाबाट उठेकी छिन् । मस्तिष्कको रक्तश्राव भएर अस्पतालको कोमामा पुगेकी चारलोट नेव आमासम्बन्धी गायिका एडिलको गित आफ्नै आमाको मुखबाट सुन्दा कोमाबाट ब्यूँझिएकी हुन् । झण्डै एक सातासम्म अस्पतालको कोमामा रहेकी नेवको बाँच्ने सम्भावना निकै कम रहेको चिकित्सकहरुले बताएका थिए । तर आमा लिलामा छोरी बाँच्ने आशा जिवितै थियो । एकदिन जब लिला छोरीलाई भेट्न अस्पतालमा पुगिन् त्यहाँ गायिका एडेललको गित रो... more »
बलिउड नायिका कारीनाले बिहे गरेको बताए...
मुम्बई असोज । बलिउड नायिका करिना कपुरले आफ्नो प्रेमी सैफ अली खानसँग विवाह भइसकेको बताएकी छन् । उनको बिहे कहिले, कहाँ र कसरी भयो भन्नेबारे उनले बताएकी छैन उनी भन्छिन हामी बिहेलाई चर्चामा ल्याउन चाहँदैनौं । यति बुझ्नुस् हामीले बिहे गरिसक्यौं तर केही कानुनी कागजात बनाउन बाँकी छ । 'हिरोइन' ले सोचे जस्तो उत्पात राम्रो व्यापार नगरे पनि यसमा उनले आफ्नो अभिनयबाट भने राम्रै तारिफ कमाएकी छन् । बिहेपछि त बलिउडले नायिकालाई चिन्दैन नि भन्ने प्रश्नमा करिनाले असन्तोष व्यक्त गरिन्, उनले भनेकी छिन सासुआमा (शर्मिला टेगोर) पनि बिहे गरेपछि नै चम्किनुभएको थियो । उहाँ नै मेरो ठूलो प्रेरण...more »















