रविवार, 30 सितंबर 2012

पहिरोले दुइवटा गाडी बगायो

पहिरोले दुइवटा गाडी बगायो

इलाम असोज १५ – गएराती इलामको कोल्बुङमा गएको पहिरोले २ वटा गाडी बगाएको छ । इलामको मेची राजमार्ग अन्तर्गत हर्कटे र हासपोखरीमा अविरल वर्षासंगै २ सय मिटरमाथिबाट खसेको पहिरोले गाडी बगाएको हो ।

गाडीमा कति मानिस थिए भन्ने बारे केहि खुल्न सकेको छैन । अबिरल पानी परेकाले उद्दार गर्न कठिनाई भएको ईलामका प्रहरी नायब उपरीक्षक विष्णु केसीलाई उधृत गर्दै पत्रकार उमेश गुरुङले जानकारी दिनुभयो ।

इलामबाट झापा जादै गरेको र झापाबाट इलाम जाँदै गरेको गाडी पहिरोमा परेको हो । सोमबार विहानैदेखि उद्दारका लागि प्रहरी र सेना घटनास्थलतर्फ गएका छन् ।

2 and half years baby playing drum

ts=1348873958&cl=34400778&idpj=0&tspfdt=464&ldpj=0&hasstoryboard=1&stageFps=24&nsiabbl=11330&fexp=920704%2C922401%2C912706%2C912806%2C927201%2C913546%2C913419%2C913556%2C919349%2C919351%2C919003%2C925109&eurl=http%253A%252F%252Farmahasancharcommedysho%2Eblogspot%2Ecom%252F2012%252F09%252F2%2Dand%2Dhalf%2Dyears%2Dbaby%2Dplaying%2Ddrum%2Ehtml&droppedFrames=38&tpmt=52&cfps=30&nsivbbl=271886&screenw=1366&ptk=youtube%5Fnone&vq=auto&playerw=320&volume=21&playerh=266&vid=L8pExMQXvT2%2DsiKtaEBRgkPYu%2DKZarMbC&screenh=768&scoville=1&debug%5FvideoId=1%5FjFTDi5sU4&hl=en%5FUS&pd=8%2E827999999999996&uga=m32&tsphab=1&el=embedded&sd=BD075E644HH1349018162299363&h=180&debug%5FsourceData=BD075E644HH1349018162299363&debug%5FflashVersion=WIN%2011%2C3%2C31%2C331&fmt=34&debug%5FplaybackQuality=medium&debug%5Fdate=Mon%20Oct%201%2004%3A53%3A58%20GMT%2B0400%202012&sendtmp=1&fs=0&rendering=accelerated&mos=0&decoding=software&w=320&plid=AATK9NNgseAyNShx&md=1&videoFps=30&nsidf=38&tspne=0

hernus ta nepali keti haru ko chartikala ammaamm

...............................................kkkk.................


Harke Haldar-हर्के हल्दार-30 September 2012


Harke Haldar-हर्के हल्दार-30 September 2012


Harke Haldar-हर्के हल्दार-30 September 2012

Written By tipan tapan on Sunday, September 30, 2012 | 3:59 PM

आफ्नै श्रीमती र छोरा मिलेर गरे एक व्यक्तिको हत्या

आफ्नै श्रीमती र छोरा मिलेर गरे एक व्यक्तिको हत्या

१४ असोज,इलाम ।इलामको वरवोटे-५ का ६० वर्षिय
तोपप्रसाद दुलालको हत्याको आरोपमा उसकै
कान्छा छोरा चिरञ्जीवी दुलाल र
जेठी श्रीमती मोतीमाया दुलाल पक्राउ परेका छन्।गत
भदौ २९ गते भएको हत्या मृत्यृ भएको पनि ढाकछोप
गरिदै आएकोमा मृतकका कान्छी छोरी भेषकुमारी दुलाले
प्रहरीमा उजुरी दिएपछि प्रहरीले श्रीमती र
छोरालाई पक्राउगरेको छ।
उनिहरुलाई असोज ११ गते पक्राउ गरिएको हो।
प्रहरीले हत्या नै गरिएको आशंका गरिएको छ।
मृतकको नाक र खुट्टा भाँचिएको थियो।
मृतकका जेठा छोराले समेत बुबाको हत्या भएको र
हत्या आमा र भाइले गरेको आरोप लगाएका छन् ।
उनका अनुसार भाइ-आमा र बुबाको झगडा भइरहन्थ्यो।

महिलाले कसरी हस्तमैथुन गर्छन् ?


महिलाले कसरी हस्तमैथुन गर्छन् ?



यौनआनन्द प्राप्त गर्न अनि यौन तृष्णा शान्त पार्न आफ्नो यौनाङ्ग वा यौन संवेदनशील अङ्ग आफैंले चलाउने क्रियाकलाप नै हस्तमैथुन हो। कतिपयले पुरुषले हस्तमैथुन गर्ने भए पनि महिलाले गर्दैनन् भन्ने मान्छन्, जुन सत्य होइन। पुरुषहरूको तुलनामा महिलाहरूले कम हस्तमैथुन गर्ने भए पनि उनीहरूले हस्तमैथुन गर्ने तरिकामा विविधता भने बढी हुन्छ। भगांकुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एउटा प्रमुख उपाय हो। यो ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ।


 

त्यसैगरी अर्को प्रमुख उपाय योनिमा केही पसाउनु हो। यसो गर्दा योनिबाट पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न भने बिर्सनु हुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। औंला पसाउँदा योनिमा आफूलाई आनन्द पाउने स्थान खोज्न सकिन्छ। भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ, जसले आनन्द थप्छ नै। यीबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौनआनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्। कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा भाइब्रेटर भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार-प्रकारमा पाइन्छन्।

सम्पर्कमा महिलालाई बढी फन्टासी


सम्पर्कमा महिलालाई बढी फन्टासी



फन्टासीको मामिलामा महिला र पुरुष एकअर्काभन्दा कम छैनन् । तर यौन प्रसंगमा दुवैको फन्टासीमा धेरै अन्तर आउँछ । एउटा अनुसन्धानअनुसार यौनक्रियाका बेला महिलाहरू बढी कल्पनाशील हुन्छन् । तर, पुरुषहरूको सन्दर्भमा यस्तो हुँदैन । अनुसन्धार्ताहरू के भन्छन् भने महिलाहरू यौनक्रियाका बेला यौनसम्बन्धी फन्टासीमा हराउँछन् । यसो गर्नाले उनीहरूलाई बढी सन्तुष्टि हासिल हुन्छ । साथै, महिलाको आफ्नो साथीप्रति झुकावसमेत बढ्छ । अनुसन्धाताहरूका अनुसार पुरुषका बारेमा विपरीत तथ्य फेला पर्ने गरेको छ । सेक्सुअल फन्टासीमा रमाउने पुरुषहरू रोमान्टिक सम्बन्धबाट कम सन्तुष्ट रहने गरेका छन् । मन भड्किए बढ्छ यौन हार्मोन बुबा बनेपछि पुरुषको स्वभावमा परिवर्तन आउँछ नै, उनीहरूको यौन हार्मोनसमेत प्रभावित हुन्छ किनभने बुबा बनेपछि पुरुषहरूले अरू महिलातिर चासो लिन र मन बराल्न छोड्छन् । अनुसन्धानमा पाइएअनुसार पितृत्वले पुरुषमा टेस्टोस्टेरोन हार्मोनको स्तर आधाघटाउँछ । तर जो पुरुष सन्तान भए पनि अरू महिलातर्फ आकषिर्त हुन्छन्, उनीहरूको यौन हार्मोनको स्तर बढ्दै जान्छ । यो तथ्य पत्ता लगाउन वैज्ञानिकहरूले पाँच वर्षसम्म ६ सय पुरुषबारे अनुसन्धान गरे । यो अवधिमा सबै पुरुष आफ्ना श्रीमती र सन्तानसँगै बसिरहेका थिए । वैज्ञानिकहरूले के पाए भने पिता बन्नुअघि पुरुषमा टेस्टोस्टेरोनको स्तर धेरै बढी थियो । तर पिता बनेपछि त्यो स्तर घट्दै गयो । सन्तान जन्मेपछि पनि श्रीमतीप्रति लापरबाह हुन्छन् र धेरै महिलासँग सम्बन्ध राख्छन्, त्यस्ता पुरुषमा टेस्टोस्टेरोनको स्तर बढी पाइएको थियो ।

ऐन बनाएरमात्रै दुईथरी सिलिन्डर लागू गर्न आग्रह

ऐन बनाएरमात्रै दुईथरी सिलिन्डर लागू गर्न आग्रह


काठमाडौं, असोज १५ (नागरिक)- ग्यास उद्योग संघले
पेट्रोलियम ऐन बनाएर दुईथरी सिलिन्डर
कार्यान्वयन ल्याउन सरकारलाई आग्रह गर्ने भएको छ।
ग्याससम्बन्धी कुनै पनि ऐन/ नियम नभएकाले
दुईथरी सिलिन्डर लागु गर्दा विकृति ल्याउने भन्दै ऐन
ल्याएर कार्यान्वयनमा ल्याउन आग्रह गर्ने भएको हो।
संघको आइतबार बसेको कार्यसमिति बैठकले ऐन ल्याएर
कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गर्ने
निर्णय गरेको हो। सरकारले घरायसी र व्यावसायिक
गरी दुईथरी सिलिन्डर
कात्तिकदेखि कार्यान्वयनमा ल्याउने निर्णय
गरेको छ।
'दुईथरी सिलिन्डर
कार्यान्वयनमा ल्याउँदा विकृति आए रोक्ने संयन्त्र
छैन। दुईथरी सिलिन्डर कार्यान्वयन ल्याएरमात्रै
हुँदैन सहुलियत दिँदा ग्यास
क्षेत्रमा विकृति भिœयाउने मात्रै काम हुन्छ,'
संघका अध्यक्ष हरि पाठकले भने, 'त्यसैले पेट्रोलियम
कानुन ल्याएर कार्यान्वयनमा ल्याउन सरकारलाई
आग्रह गर्न लागेका हौं।' उनले
ऐनबिना दुईथरी सिलिन्डर
कार्यान्वयनमा ल्याउँदा ग्यासमा भष्ट्राचारको
सुरुवात हुने बताउँदै त्यसबाट ग्यास उद्योगीलाई समेत
बदनाम बनाउने बताए।
'हामीले यो व्यवसायलाई व्यवस्थित बनाउँदै लैजानुपर्छ
भन्ने मान्यतामा छौं। तर त्यसलाई अझ जटिल बनाउँदै
लिएर जाने हो भने व्यवसाय बदनाम बनेर
समस्या सिर्जना हुन्छ,' पाठकले भने, 'यो क्षेत्र बदनाम
नहोस् भनेर चिन्ता हो। सरकारी निकायले
ल्याएको योजना विफल बनाउने होइन।'
उनले दीर्घकालीन संयन्त्र बनाएपछि मात्रै
सरकारको योजना सफल हुने बताउँदै अनुगमनको संयन्त्र
र गलत गर्नेलाई कारबाही गर्ने निकाय बनाएरमात्रै
दुई थरी सिलिन्डर कार्यान्वयनमा ल्याउन सुझाव
दिएको दाबी गरे।
संघका महासचिव कुश मल्लीले दुईथरी सिलिन्डर
कार्यान्वयन दीर्घकालीन महत्व राख्ने विषय
भएको बताउँदै दीर्घकालीन महत्वको विषयलाई
सामान्य रुपमा हेरेर कार्यान्वयन गर्न
खोजिएकोमा आपत्ति जनाए। 'दुईथरी सिलिन्डर
कार्यान्वयन गर्नु भनेको मुलुकमा नयाँ र दीर्घकालीन
प्रभाव राख्ने निर्णय हो,' उनले भने, 'यो १५
दिनमा कार्यान्वयनमा ल्याउन सकिँदैन र
यति छिटो लागु गर्न पनि हुँदैन।'
सरकारले घरायसी उपभोक्ताका लागि रातो र
व्यावसायिक
प्रयोजनका लागि नीलो रङको सिलिन्डर बनाउने
निर्णय गरेको थियो। सरकारले ५० प्रतिशत
घरायसी र ५० प्रतिशत व्यावसायिक सिलिन्डर
बनाउन उद्योगलाई निर्देशन दिएको छ। तर
घरायसी र व्यावसायिक प्रयोजनमा हुने
ग्यासको खपतको आधिकारिक तथ्यांक भने अझै छैन।
व्यवसायीका अनुसार हचुवाको भरमा आधा/
आधा गर्दा घरायसी प्रयोजनमा ग्यास अभाव हुनेछ।
'व्यावसायिक प्रयोजनमा ५० प्रतिशत प्रयोग
भएको छ भन्नु गलत हो। भारतमा १२
प्रतिशतको हाराहारीमा मात्रै व्यावसायिक
प्रयोजनमा प्रयोग हुन्छ। हाम्रो मुलुकमा ५०
प्रतिशत भनेर लागु गर्दा चर्को अभाव
सिर्जना हुनसक्छ,' मल्लीले भने,
'हचुवाको भरमा कार्यान्वयनमा ल्याउने र
पछि निर्णय फिर्ता लिने परम्पराले
व्यवसायी मारमा परिरहेका छन्।'
मल्लीले ग्यासमा कुनै नीति नियम नबन्दा व्यवसायीले
धेरै समस्या भोग्नुपरेको बताउँदै ऐन नबनाई
दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउँदा त्यस्तै
परिस्थिति सिर्जना हुनसक्ने धारणा राखे। सरकारले
दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याएर
घरायसीलाई अनुदानमा र व्यावसायिकलाई परल
मूल्यमा बिक्री गर्ने योजना बनाएको छ। सरकारले
दिएको अनुदान पाँच तारे होटेल, रेस्टुरेन्ट,
पार्टी प्यालेसले प्रयोग गरेको भन्दै नीलो रङ बनाएर
परल मूल्यमा बिक्रीको योजना बनाएको हो।

दशैं...........


मदु:खी परदेश धाउदा धाउदै केश फुल्यो
फर्किन यसपाली पनि नभन्नु देश भुल्यो

..आँमा तिम्रो हात्को टिका लाउन पाईन
दशैंमा रुदैरुदै नभन्नु है अन्तै तेस डुल्यो!

शरिरले मागेअनुसार यौन सम्पर्क गर्छु भन्छिन - मोडल सम्झना बुढाथोकी


शरिरले मागेअनुसार यौन सम्पर्क गर्छु भन्छिन - मोडल सम्झना बुढाथोकी


प्राय नेपाली लोकगीतका म्यूजिक भिडियोहरुमा छाएकी मोडल हुन् सम्झना बुढाथोकी , आफ्नो श्रीमानसँग डिभोर्स भएपछि उनको नृत्य निर्देशक शंकर विसीसँग पनि निकै चर्च परिचर्चाहरु सुनिएको थियो । यौन सम्पर्क जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्र्तवार्ता दिंदै आफुले थुप्रै आसनमा यौन सम्पर्कको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन सम्पर्क गर्दा स्वादिलो हुने बताएकी छन् । यौन सम्पर्कलाई दुई आत्माको मिलन र शरिरले शरिरलाई स्पर्श गर्ने मिठो प्रकृया भएको बताउने सम्झना भन्छिन- ‘मन मिलेपछि यौन सम्पर्क खासै ठूलो कुरा हैन, रिलेसनलाई पछिसम्म कायम राखिन्छ भने बिहेपूर्व पनि यौन स... more »

सन्नीले अपलोड गरिन् अर्धनग्न तस्वीर (फोटोफिचर सहित)


सन्नीले अपलोड गरिन् अर्धनग्न तस्वीर (फोटोफिचर सहित)

हुनत पोर्नस्टार सन्नी लियोनका लागि नांगिनु कुनै नौलो कुरा होइन । त्यसैले उनका नग्न दृश्य दर्शकका लागि कुनै अनौठो विषय बनेन ।
तर बलिउडमा भित्रिइसकेपछि सन्नी केवल पोर्नस्टार मात्र नभएर मूलधारकी हिरोइनको रुपमा परिचित भएकी छिन् । पोर्न फिल्म हेर्ने दर्शकका लागि सन्नीका फिल्मी उपहार आफ्ना ठाउँमा छन् तर जिस्म टू हेरेर सन्नीका फ्यान बनेकाहरुका लागि सन्नीले हालै टि्वटरमा केही हट तस्वीरहरु उपहारस्वरुप पस्केकी छिन् ।
देखाउन नहुने अंग मुस्किलले छोपेर उनले केही कामुक फोटोशूट गरेकी छिन् । हेरौँ सन्नीको नयाँ स्वरुप