रविवार, 30 सितंबर 2012

पहिरोले दुइवटा गाडी बगायो

पहिरोले दुइवटा गाडी बगायो

इलाम असोज १५ – गएराती इलामको कोल्बुङमा गएको पहिरोले २ वटा गाडी बगाएको छ । इलामको मेची राजमार्ग अन्तर्गत हर्कटे र हासपोखरीमा अविरल वर्षासंगै २ सय मिटरमाथिबाट खसेको पहिरोले गाडी बगाएको हो ।

गाडीमा कति मानिस थिए भन्ने बारे केहि खुल्न सकेको छैन । अबिरल पानी परेकाले उद्दार गर्न कठिनाई भएको ईलामका प्रहरी नायब उपरीक्षक विष्णु केसीलाई उधृत गर्दै पत्रकार उमेश गुरुङले जानकारी दिनुभयो ।

इलामबाट झापा जादै गरेको र झापाबाट इलाम जाँदै गरेको गाडी पहिरोमा परेको हो । सोमबार विहानैदेखि उद्दारका लागि प्रहरी र सेना घटनास्थलतर्फ गएका छन् ।

2 and half years baby playing drum

ts=1348873958&cl=34400778&idpj=0&tspfdt=464&ldpj=0&hasstoryboard=1&stageFps=24&nsiabbl=11330&fexp=920704%2C922401%2C912706%2C912806%2C927201%2C913546%2C913419%2C913556%2C919349%2C919351%2C919003%2C925109&eurl=http%253A%252F%252Farmahasancharcommedysho%2Eblogspot%2Ecom%252F2012%252F09%252F2%2Dand%2Dhalf%2Dyears%2Dbaby%2Dplaying%2Ddrum%2Ehtml&droppedFrames=38&tpmt=52&cfps=30&nsivbbl=271886&screenw=1366&ptk=youtube%5Fnone&vq=auto&playerw=320&volume=21&playerh=266&vid=L8pExMQXvT2%2DsiKtaEBRgkPYu%2DKZarMbC&screenh=768&scoville=1&debug%5FvideoId=1%5FjFTDi5sU4&hl=en%5FUS&pd=8%2E827999999999996&uga=m32&tsphab=1&el=embedded&sd=BD075E644HH1349018162299363&h=180&debug%5FsourceData=BD075E644HH1349018162299363&debug%5FflashVersion=WIN%2011%2C3%2C31%2C331&fmt=34&debug%5FplaybackQuality=medium&debug%5Fdate=Mon%20Oct%201%2004%3A53%3A58%20GMT%2B0400%202012&sendtmp=1&fs=0&rendering=accelerated&mos=0&decoding=software&w=320&plid=AATK9NNgseAyNShx&md=1&videoFps=30&nsidf=38&tspne=0

hernus ta nepali keti haru ko chartikala ammaamm

...............................................kkkk.................


Harke Haldar-हर्के हल्दार-30 September 2012


Harke Haldar-हर्के हल्दार-30 September 2012


Harke Haldar-हर्के हल्दार-30 September 2012

Written By tipan tapan on Sunday, September 30, 2012 | 3:59 PM

आफ्नै श्रीमती र छोरा मिलेर गरे एक व्यक्तिको हत्या

आफ्नै श्रीमती र छोरा मिलेर गरे एक व्यक्तिको हत्या

१४ असोज,इलाम ।इलामको वरवोटे-५ का ६० वर्षिय
तोपप्रसाद दुलालको हत्याको आरोपमा उसकै
कान्छा छोरा चिरञ्जीवी दुलाल र
जेठी श्रीमती मोतीमाया दुलाल पक्राउ परेका छन्।गत
भदौ २९ गते भएको हत्या मृत्यृ भएको पनि ढाकछोप
गरिदै आएकोमा मृतकका कान्छी छोरी भेषकुमारी दुलाले
प्रहरीमा उजुरी दिएपछि प्रहरीले श्रीमती र
छोरालाई पक्राउगरेको छ।
उनिहरुलाई असोज ११ गते पक्राउ गरिएको हो।
प्रहरीले हत्या नै गरिएको आशंका गरिएको छ।
मृतकको नाक र खुट्टा भाँचिएको थियो।
मृतकका जेठा छोराले समेत बुबाको हत्या भएको र
हत्या आमा र भाइले गरेको आरोप लगाएका छन् ।
उनका अनुसार भाइ-आमा र बुबाको झगडा भइरहन्थ्यो।

महिलाले कसरी हस्तमैथुन गर्छन् ?


महिलाले कसरी हस्तमैथुन गर्छन् ?



यौनआनन्द प्राप्त गर्न अनि यौन तृष्णा शान्त पार्न आफ्नो यौनाङ्ग वा यौन संवेदनशील अङ्ग आफैंले चलाउने क्रियाकलाप नै हस्तमैथुन हो। कतिपयले पुरुषले हस्तमैथुन गर्ने भए पनि महिलाले गर्दैनन् भन्ने मान्छन्, जुन सत्य होइन। पुरुषहरूको तुलनामा महिलाहरूले कम हस्तमैथुन गर्ने भए पनि उनीहरूले हस्तमैथुन गर्ने तरिकामा विविधता भने बढी हुन्छ। भगांकुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एउटा प्रमुख उपाय हो। यो ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ।


 

त्यसैगरी अर्को प्रमुख उपाय योनिमा केही पसाउनु हो। यसो गर्दा योनिबाट पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न भने बिर्सनु हुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। औंला पसाउँदा योनिमा आफूलाई आनन्द पाउने स्थान खोज्न सकिन्छ। भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, तरिकामा गर्न सकिन्छ, जसले आनन्द थप्छ नै। यीबाहेक महिला शरीरका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौनआनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन्। कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन्। अंग्रेजीमा भाइब्रेटर भनिने यौन प्रसाधन विभिन्न किसिमको आकार-प्रकारमा पाइन्छन्।

सम्पर्कमा महिलालाई बढी फन्टासी


सम्पर्कमा महिलालाई बढी फन्टासी



फन्टासीको मामिलामा महिला र पुरुष एकअर्काभन्दा कम छैनन् । तर यौन प्रसंगमा दुवैको फन्टासीमा धेरै अन्तर आउँछ । एउटा अनुसन्धानअनुसार यौनक्रियाका बेला महिलाहरू बढी कल्पनाशील हुन्छन् । तर, पुरुषहरूको सन्दर्भमा यस्तो हुँदैन । अनुसन्धार्ताहरू के भन्छन् भने महिलाहरू यौनक्रियाका बेला यौनसम्बन्धी फन्टासीमा हराउँछन् । यसो गर्नाले उनीहरूलाई बढी सन्तुष्टि हासिल हुन्छ । साथै, महिलाको आफ्नो साथीप्रति झुकावसमेत बढ्छ । अनुसन्धाताहरूका अनुसार पुरुषका बारेमा विपरीत तथ्य फेला पर्ने गरेको छ । सेक्सुअल फन्टासीमा रमाउने पुरुषहरू रोमान्टिक सम्बन्धबाट कम सन्तुष्ट रहने गरेका छन् । मन भड्किए बढ्छ यौन हार्मोन बुबा बनेपछि पुरुषको स्वभावमा परिवर्तन आउँछ नै, उनीहरूको यौन हार्मोनसमेत प्रभावित हुन्छ किनभने बुबा बनेपछि पुरुषहरूले अरू महिलातिर चासो लिन र मन बराल्न छोड्छन् । अनुसन्धानमा पाइएअनुसार पितृत्वले पुरुषमा टेस्टोस्टेरोन हार्मोनको स्तर आधाघटाउँछ । तर जो पुरुष सन्तान भए पनि अरू महिलातर्फ आकषिर्त हुन्छन्, उनीहरूको यौन हार्मोनको स्तर बढ्दै जान्छ । यो तथ्य पत्ता लगाउन वैज्ञानिकहरूले पाँच वर्षसम्म ६ सय पुरुषबारे अनुसन्धान गरे । यो अवधिमा सबै पुरुष आफ्ना श्रीमती र सन्तानसँगै बसिरहेका थिए । वैज्ञानिकहरूले के पाए भने पिता बन्नुअघि पुरुषमा टेस्टोस्टेरोनको स्तर धेरै बढी थियो । तर पिता बनेपछि त्यो स्तर घट्दै गयो । सन्तान जन्मेपछि पनि श्रीमतीप्रति लापरबाह हुन्छन् र धेरै महिलासँग सम्बन्ध राख्छन्, त्यस्ता पुरुषमा टेस्टोस्टेरोनको स्तर बढी पाइएको थियो ।

ऐन बनाएरमात्रै दुईथरी सिलिन्डर लागू गर्न आग्रह

ऐन बनाएरमात्रै दुईथरी सिलिन्डर लागू गर्न आग्रह


काठमाडौं, असोज १५ (नागरिक)- ग्यास उद्योग संघले
पेट्रोलियम ऐन बनाएर दुईथरी सिलिन्डर
कार्यान्वयन ल्याउन सरकारलाई आग्रह गर्ने भएको छ।
ग्याससम्बन्धी कुनै पनि ऐन/ नियम नभएकाले
दुईथरी सिलिन्डर लागु गर्दा विकृति ल्याउने भन्दै ऐन
ल्याएर कार्यान्वयनमा ल्याउन आग्रह गर्ने भएको हो।
संघको आइतबार बसेको कार्यसमिति बैठकले ऐन ल्याएर
कार्यान्वयनमा ल्याउन सरकारलाई आग्रह गर्ने
निर्णय गरेको हो। सरकारले घरायसी र व्यावसायिक
गरी दुईथरी सिलिन्डर
कात्तिकदेखि कार्यान्वयनमा ल्याउने निर्णय
गरेको छ।
'दुईथरी सिलिन्डर
कार्यान्वयनमा ल्याउँदा विकृति आए रोक्ने संयन्त्र
छैन। दुईथरी सिलिन्डर कार्यान्वयन ल्याएरमात्रै
हुँदैन सहुलियत दिँदा ग्यास
क्षेत्रमा विकृति भिœयाउने मात्रै काम हुन्छ,'
संघका अध्यक्ष हरि पाठकले भने, 'त्यसैले पेट्रोलियम
कानुन ल्याएर कार्यान्वयनमा ल्याउन सरकारलाई
आग्रह गर्न लागेका हौं।' उनले
ऐनबिना दुईथरी सिलिन्डर
कार्यान्वयनमा ल्याउँदा ग्यासमा भष्ट्राचारको
सुरुवात हुने बताउँदै त्यसबाट ग्यास उद्योगीलाई समेत
बदनाम बनाउने बताए।
'हामीले यो व्यवसायलाई व्यवस्थित बनाउँदै लैजानुपर्छ
भन्ने मान्यतामा छौं। तर त्यसलाई अझ जटिल बनाउँदै
लिएर जाने हो भने व्यवसाय बदनाम बनेर
समस्या सिर्जना हुन्छ,' पाठकले भने, 'यो क्षेत्र बदनाम
नहोस् भनेर चिन्ता हो। सरकारी निकायले
ल्याएको योजना विफल बनाउने होइन।'
उनले दीर्घकालीन संयन्त्र बनाएपछि मात्रै
सरकारको योजना सफल हुने बताउँदै अनुगमनको संयन्त्र
र गलत गर्नेलाई कारबाही गर्ने निकाय बनाएरमात्रै
दुई थरी सिलिन्डर कार्यान्वयनमा ल्याउन सुझाव
दिएको दाबी गरे।
संघका महासचिव कुश मल्लीले दुईथरी सिलिन्डर
कार्यान्वयन दीर्घकालीन महत्व राख्ने विषय
भएको बताउँदै दीर्घकालीन महत्वको विषयलाई
सामान्य रुपमा हेरेर कार्यान्वयन गर्न
खोजिएकोमा आपत्ति जनाए। 'दुईथरी सिलिन्डर
कार्यान्वयन गर्नु भनेको मुलुकमा नयाँ र दीर्घकालीन
प्रभाव राख्ने निर्णय हो,' उनले भने, 'यो १५
दिनमा कार्यान्वयनमा ल्याउन सकिँदैन र
यति छिटो लागु गर्न पनि हुँदैन।'
सरकारले घरायसी उपभोक्ताका लागि रातो र
व्यावसायिक
प्रयोजनका लागि नीलो रङको सिलिन्डर बनाउने
निर्णय गरेको थियो। सरकारले ५० प्रतिशत
घरायसी र ५० प्रतिशत व्यावसायिक सिलिन्डर
बनाउन उद्योगलाई निर्देशन दिएको छ। तर
घरायसी र व्यावसायिक प्रयोजनमा हुने
ग्यासको खपतको आधिकारिक तथ्यांक भने अझै छैन।
व्यवसायीका अनुसार हचुवाको भरमा आधा/
आधा गर्दा घरायसी प्रयोजनमा ग्यास अभाव हुनेछ।
'व्यावसायिक प्रयोजनमा ५० प्रतिशत प्रयोग
भएको छ भन्नु गलत हो। भारतमा १२
प्रतिशतको हाराहारीमा मात्रै व्यावसायिक
प्रयोजनमा प्रयोग हुन्छ। हाम्रो मुलुकमा ५०
प्रतिशत भनेर लागु गर्दा चर्को अभाव
सिर्जना हुनसक्छ,' मल्लीले भने,
'हचुवाको भरमा कार्यान्वयनमा ल्याउने र
पछि निर्णय फिर्ता लिने परम्पराले
व्यवसायी मारमा परिरहेका छन्।'
मल्लीले ग्यासमा कुनै नीति नियम नबन्दा व्यवसायीले
धेरै समस्या भोग्नुपरेको बताउँदै ऐन नबनाई
दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउँदा त्यस्तै
परिस्थिति सिर्जना हुनसक्ने धारणा राखे। सरकारले
दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याएर
घरायसीलाई अनुदानमा र व्यावसायिकलाई परल
मूल्यमा बिक्री गर्ने योजना बनाएको छ। सरकारले
दिएको अनुदान पाँच तारे होटेल, रेस्टुरेन्ट,
पार्टी प्यालेसले प्रयोग गरेको भन्दै नीलो रङ बनाएर
परल मूल्यमा बिक्रीको योजना बनाएको हो।

दशैं...........


मदु:खी परदेश धाउदा धाउदै केश फुल्यो
फर्किन यसपाली पनि नभन्नु देश भुल्यो

..आँमा तिम्रो हात्को टिका लाउन पाईन
दशैंमा रुदैरुदै नभन्नु है अन्तै तेस डुल्यो!

शरिरले मागेअनुसार यौन सम्पर्क गर्छु भन्छिन - मोडल सम्झना बुढाथोकी


शरिरले मागेअनुसार यौन सम्पर्क गर्छु भन्छिन - मोडल सम्झना बुढाथोकी


प्राय नेपाली लोकगीतका म्यूजिक भिडियोहरुमा छाएकी मोडल हुन् सम्झना बुढाथोकी , आफ्नो श्रीमानसँग डिभोर्स भएपछि उनको नृत्य निर्देशक शंकर विसीसँग पनि निकै चर्च परिचर्चाहरु सुनिएको थियो । यौन सम्पर्क जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्र्तवार्ता दिंदै आफुले थुप्रै आसनमा यौन सम्पर्कको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन सम्पर्क गर्दा स्वादिलो हुने बताएकी छन् । यौन सम्पर्कलाई दुई आत्माको मिलन र शरिरले शरिरलाई स्पर्श गर्ने मिठो प्रकृया भएको बताउने सम्झना भन्छिन- ‘मन मिलेपछि यौन सम्पर्क खासै ठूलो कुरा हैन, रिलेसनलाई पछिसम्म कायम राखिन्छ भने बिहेपूर्व पनि यौन स... more »

सन्नीले अपलोड गरिन् अर्धनग्न तस्वीर (फोटोफिचर सहित)


सन्नीले अपलोड गरिन् अर्धनग्न तस्वीर (फोटोफिचर सहित)

हुनत पोर्नस्टार सन्नी लियोनका लागि नांगिनु कुनै नौलो कुरा होइन । त्यसैले उनका नग्न दृश्य दर्शकका लागि कुनै अनौठो विषय बनेन ।
तर बलिउडमा भित्रिइसकेपछि सन्नी केवल पोर्नस्टार मात्र नभएर मूलधारकी हिरोइनको रुपमा परिचित भएकी छिन् । पोर्न फिल्म हेर्ने दर्शकका लागि सन्नीका फिल्मी उपहार आफ्ना ठाउँमा छन् तर जिस्म टू हेरेर सन्नीका फ्यान बनेकाहरुका लागि सन्नीले हालै टि्वटरमा केही हट तस्वीरहरु उपहारस्वरुप पस्केकी छिन् ।
देखाउन नहुने अंग मुस्किलले छोपेर उनले केही कामुक फोटोशूट गरेकी छिन् । हेरौँ सन्नीको नयाँ स्वरुप



शनिवार, 29 सितंबर 2012


बोक्सीको आरोपमा एक महिला माथि कुटपिट

a2z Khabar at a2z Khabar - 5 hours ago
वीरगन्ज,असोज । बोक्सीको आरोपमा बारा जिल्लाको लिपनीमालमा एक विधुवा महिला माथि गाउँलेले कुटपिट गरेका छन् ।लिपनीमाल,१ निवासी ४८ वर्षीया विधुवा महिला रसुलबानो खातुनलाई स्थानीय आठ/दश जनाको समूहले बुधबार राति घरमै बोक्सीको आरोपमा कुटपिट गरेको जनाएका छन । रसुलबानोलाई गाँउकै दोहाकीम मियाँ, अब्दूल गनी, मन्सुक हवारीलगायतको समूहले कुटपिट गरेर घाइते बनाएको जनाएको छ ।दोहाकिम मियाँकी १४ वर्षीया छोरी भूइली खातुनलाई बोक्सीको तन्त्रमन्त्र गरी बिरामी बनाएको भन्दै कुटपिट गरेको पीडितले बताएकी छन् घटनाका बारेमा पीडितले राति नै ईलाका प्रहरी कार्यालय जितपुरमा जानकारी दिएका थिए । समयमा घटनाका ब... more »

पुजारी नाच्दा इन्टरनेटमा हल्लीखल्ली

a2z Khabar at a2z Khabar - 5 hours ago
यु ट्युबमा हालिएको एउटा भिडियोको ईन्टरनेटमा हल्लीखल्ली मच्चाएको छ र बढी नै भइरहेको छ । तर नहोस् पनि कसरी चर्चमा प्रवचन दिने पादरीले स्केटिङ गर्दै गरेको कम्ता रमाइलो पनि त छैन ! त्यसैले त त्यो भिडियो हालिएको केही सातामा नै २ लाख ५० हजार व्यक्तिले युट्युबमा राख्न भ्याइसकेका छन् । ४५ वर्षिया पादरी जोल्टन लेन्डभाइले यसो गर्नुको मुख्य कारण चाहिँ स्केटिङका माध्यमबाट युवा वर्गलाई लोभ्याउनु आफ्नो उद्देश्य रहेको बताएका छन् । युवा वर्गमा पादरीजस्ता व्यक्ति पनि स्केटिङ गर्दा रहेछन् भन्ने सन्देश जानु सकारात्मक भएकाले यसो गरिएको उनको धारणा रहेको छ । युवा पुस्तालाई धर्मप्रति आस्था बढाउन... more »

फोक्सोमा मटर उमार्ने मान्छे

a2z Khabar at a2z Khabar - 5 hours ago
अमेरिकाका म्यासाचुसेट राज्यका निवासी रन स्वीडन आफूलाई फोक्सोको क्यान्सर भएको भन्दै अस्पताल धाइरहेका थिए तर त्यतिबेला अचम्ममा परे जब डाक्टरहरुले उनलाई क्यान्सर नभई उनको फोक्सोभित्र मटरको विरुवा उम्रिन थालेको कुरा बतायो । कुरा के रहेछ भने रनलाई मटर ज्यादै मनपर्ने तरकारी थियो । उनी त्यसलाई काँचै पनि खाने गर्दथे । एक पटक उनले खाँदै गर्दा मटरको दाना पेटको आन्द्रा वा आमाशयतिर जानुपर्नेमा फोक्सोतिर गयो । -शायद उनले मटर खाँदै गर्दा सर्किएर पेटतिर नगएर सास तान्दा फोक्सोतिर गयो अनि मटर फोक्सोमा पुगेको केही दिनमा नै उम्रिन थालिहाल्यो । रन केही महिनासम्म फोक्सो दुख्ने पीडाले छटपटिइरह... more »

चिनमा हाँसको तीन गोडा र चार पाउ

a2z Khabar at a2z Khabar - 5 hours ago
सामान्यतयाः कुनै पनि हाँस वा कुखुराको दुई गोडा हुने गर्दछ भने दुई वटा नै पाउ हुने गर्दछ । तर यहाँ त तीन गोडा भएको हाँसको चार वटा गोडा छन् । त्यसैले पनि आफूले नाम कमाउन नसके पनि हाँसले नाम कमाओस् भन्ने उनको इच्छा रहेको छ । यत्तिका समयसम्म उनले खासै अनुगमन गर्न नभ्याए पनि हालै खोप हान्न लागिपरेपछि आफूले पालेका हाँसमध्ये यो एउटा चाहिँ अरुभन्दा पृथक रहेको चाल पाएका थिए । त्यसयता उनले यस हाँसलाई भिडमा छाडेका छैनन्, उनले यसलाई आफ्नै घरमा पाल्न थालेका छन् दक्षिणी चीनको ग्वाङ्सी प्रान्तको गुइलिनस्थित लिनचुआन काउन्टीका किसान यान फुयोङको घरमा पालेका ६ सयभन्दा बढी हाँसमध्ये यो एउटा चाहिा अ... more »

बलत्कार प्रतिरोधी कण्डमको आविष्कार

a2z Khabar at a2z Khabar - 5 hours ago
बलत्कार बिरुद्दको बिभिन्न कार्यक्रम्बारे तपाईंले सुन्नुभएकै होला । तर कण्डमबाट बलत्कार बिरुद्दमा लागेको कुराचाही नयाँ हुनसक्छ । तर यस्तो अचम्मलाग्दो कुरा पनि हुदोरैछ । दक्षिण अफ्रिकाकी सोनेट एहलर्स नामकी महिलाले केही वर्ष पहिले बलत्कार प्रतिरोधी कण्डमको आविष्कार गरेकी छन । एन्टी रेप कन्डम भनिने रेपेक्स नामको यो महिला कण्डमको काम भनेको बलत्कारी पुरुषलाई पक्रनु हो । यो कण्डमले महिलालाई बलत्कार गर्ने पुरुषको लिंगमा नराम्रोसँग घाउ बनाउने मात्र होइन लिंगमा टाँसिएको उक्त कण्डम सर्जरी गरेरै निकाल्नुपर्ने हुन्छ । यो कण्डमको भित्री भागमा दाँतजस्ता तिखा संरचना बनाइएको हुन्छ ।यस्तो प्रकारको ...more »

छोरालाई मृत्युदण्डको सजाय सुनाएपछी बाबुआमाको मृत्‍यु

a2z Khabar at a2z Khabar - 6 hours ago
काठमाण्डौं, असोज १३ । रोजगारीका सिलसिलामा मलेसिया गएका नुवाकोट बर्सुन्चेत १ का हरिबहादुर घलेलाई लागूऔषध कारोबारमा संलग्नताको आरोपमा अदालतले मृत्युदण्डको सजाय सुनाएको पीडा सहन नसकी परिवारका तीन सदस्यको मृत्यु भइसकेको छ । सन् २००१ मा मलेसिया पुगेका बर्सुन्चत १ नुवाकोटका हरिवहादुर घले लागूऔषधको अभियोगमा ३० मे २००३ मा मलेसियामै पक्राउ परेका थिए । घर र्फकन लागेका घलेलाई मलेसियाकै एक होटलमा पक्राउ गरिएको थियो । उनलाई स्थानिय जालन उच्च न्यायालयले मृत्युदण्डको सजाय सुनाएको हो । पक्राउ परेको पिरले बाबु र आमा र बैनीको पनि ज्यान गएको उनका भाई टेकबहादृरले दुखेसो पोखेका छन । उनी जेल प... more »

चुरोट खाने कुकुर

a2z Khabar at a2z Khabar - 6 hours ago
चीनका हुबर्ेइ प्रान्तको वुचाङ निवासी जेङ जिगुयाङ, २३, पेशाले भान्से भएपनी उसले आफ्नो घरमा पलेको घरपलुवा जनावर कुकुरलाई चुरोट खाने तालिमको छ । घरमा पालेको कुकुर ब्लाकिलाई किनेर ल्याएको र ल्याएदेखी चुरोट खानसिकाएको थियो । भने अहिले उनी आलोचनाको पात्र बन्न पुगेका छन् । अहिले ब्लाकी चुरोटको अम्मली भएको उनले दाबी गरिरहेका छन् । ब्लाकीलाई दिनको कम्तीमा एक बट्टा चुरोट चाहिने उनले बताएका छन् । चुरोट खान पाएन भने कुकुर अस्थिर हुने गरेको पनि उनले बताएका छन् । "सुरुमा त चुरोटको गन्ध उसलाई पटक्कै मन पर्दैनथ्यो", जेङले भने- "तर पछि खाँदै जाँदा ऊ पूरै अम्मली हुन थाल्यो । अहिले त बुङबुङ्ती... more »

आमाको गीतले मृत्युशैयाबाट उठाउन सफल

a2z Khabar at a2z Khabar - 6 hours ago
आमा भन्ने शव्द कति शक्तिशाली हुदोरहेछ । आमा शव्दले मानिसलाई मृत्युशैयाबाट समेत उठाउन सक्नेरहेछ । बेलायतमा यस्तै भएको छ । बेलायतकी एक ६ वर्षीया बालिका आमाको गाथा समेटिएको एक गित सुनेर अस्पतालको कोमाबाट उठेकी छिन् । मस्तिष्कको रक्तश्राव भएर अस्पतालको कोमामा पुगेकी चारलोट नेव आमासम्बन्धी गायिका एडिलको गित आफ्नै आमाको मुखबाट सुन्दा कोमाबाट ब्यूँझिएकी हुन् । झण्डै एक सातासम्म अस्पतालको कोमामा रहेकी नेवको बाँच्ने सम्भावना निकै कम रहेको चिकित्सकहरुले बताएका थिए । तर आमा लिलामा छोरी बाँच्ने आशा जिवितै थियो । एकदिन जब लिला छोरीलाई भेट्न अस्पतालमा पुगिन् त्यहाँ गायिका एडेललको गित रो... more »

बलिउड नायिका कारीनाले बिहे गरेको बताए...

a2z Khabar at a2z Khabar - 6 hours ago
मुम्बई असोज । बलिउड नायिका करिना कपुरले आफ्नो प्रेमी सैफ अली खानसँग विवाह भइसकेको बताएकी छन् । उनको बिहे कहिले, कहाँ र कसरी भयो भन्नेबारे उनले बताएकी छैन उनी भन्छिन हामी बिहेलाई चर्चामा ल्याउन चाहँदैनौं । यति बुझ्नुस् हामीले बिहे गरिसक्यौं तर केही कानुनी कागजात बनाउन बाँकी छ । 'हिरोइन' ले सोचे जस्तो उत्पात राम्रो व्यापार नगरे पनि यसमा उनले आफ्नो अभिनयबाट भने राम्रै तारिफ कमाएकी छन् । बिहेपछि त बलिउडले नायिकालाई चिन्दैन नि भन्ने प्रश्नमा करिनाले असन्तोष व्यक्त गरिन्, उनले भनेकी छिन सासुआमा (शर्मिला टेगोर) पनि बिहे गरेपछि नै चम्किनुभएको थियो । उहाँ नै मेरो ठूलो प्रेरण...more »

विक्की र सुरभीको पहिलो भेटमा नै रोमान्स

नयाँ अनुहारको  रुपमा देखिएका विक्की मल्ल र सुरभी बिष्टले पहिलो भेटमा नै रोमान्स गर्ने भएका छन् । अभिनेत्री मौसमी मल्लसँग मिलेर सन्देश श्रेष्ठले निर्माण गरेको फिल्म ‘समय’ को अफिसियल प्रोमो सार्वजनिक गरिएको छ । प्रोमो हेर्दा थाहा हुन्छ चलचित्रमा कतिको मसला छ भनेर अनि विक्की मल्ल र सुरभी बिष्टको भने यो डेब्यू चलचित्र हो ।


दयाराम दाहालले निर्देशन गरेको समय दुई जेनेरेशनको कथामा आधारित फिल्म हो जहाँ राजेश हमाल तथा मौसमी पहिलो जेनेरेशन र सुरभी र विक्कीले दोस्रो जेनेरेशनको प्रतिनिधित्व गर्दैछन् ।


आउनुस् हेरौ यसै चलचित्रको ट्रेलर:   



विद्युत प्राधिकरणको कर्मचारीको दादागिरीको नमुना