सनी लियोनीलाइ पनि टक्कर दिने पाकिस्तानी सुन्दरी (फोटोफिचर सहित)
तहमीना मोडलिङ जगतमा मात्र नभै म्यूजिक भिडियोज, टेलीभिजन र म्यागेजिनहरूमा पनि यस अघिनै देखिइसकेकी हुन् । यसअघिनै उनले यस प्रकारका कयौं बोल्ड फोटोशूट गराइ सकेकी छन् । जसमा उनले टपलेस र न्यूड भएर निर्धक्कसंग पोज दिइसकेकी छन् ।
उनलाइ पाकिस्तानकी सनी लियोनी भन्दा पनि फरक नपर्ला किनकी उनको फोटोको पोजहरू देखेर तपाइँलाइ सनीको याद आउनेछ । तहमीना बोल्डनेसले मात्र प्रसिद्ध भएकी हैनन् । उनलाइ म्यूजिकमा पनि निकै लगाव छ, उनी एक म्यूजिक वेबसाइट पनि चलाउँदछिन् ।
एकातर्फ पाक महिलाहरू बुर्कामा लुकेर निस्कन्छन भने अर्को तिर तहमीना एक से एक हट पोज दिँदै हिड्छिन् । कसैले पनि एक पाकिस्तानी महिला पनि यस प्रकारका बोल्डनेस देखाउन सक्छ भन्ने कुरामा विश्वास गर्दैनन् । तहमीना भन्छिन कि पाकिस्तानमा उनको निकै विरोध हुने गर्दछ । उनका परिवार समेत उनको यस कामले खुसी छैनन् । उनी भन्छिन आफ्नो शरिर देखाएर म अरूलाइ दुख त दिइरहेकी छैन, धेरैले मेरो यो कामको प्रसंसा पनि गरेका छन् । त्यसैले म त यस कुरामा कुनै नराम्रो देख्दिन्

